ashirman-desraj

नेपाली फिल्ममा हिजोआजा नयाँको ‘डिमान्ड’ छ । तर डिमान्डेड नयाँलाई त्यति सहज भने छैन् । नयाँलाई ‘नोटिस’ हुनु पर्ने चुनौती छ । त्यसैले नव प्रवेशी कलाकारहरु फिल्मका लागि पसिना बगाइरहेका छन् । भिडियो :

मिहेनतीला नव नायकहरु मध्ये एक हुन्, आशिरमान देशराज जोशी । हेमराज विसीले निर्देशन गर्ने फिल्म ‘ग्याङस्टार ब्लुज’ का यतिबेला आशिरमान फिल्म लागि पसिना बगाइरहेका छन् । जिम, डान्स, एक्टिङ र फाइट क्लास यतिबेला आशिरमानको दैनिकी बनिरहेका छन् ।

ana-sharma

आशिरमानसँगै ‘जेरी’ नायिका आना शर्मा पनि निकै मिहेनत गरिरहेकी छिन् । आना डान्स, एक्टिङ र फाइट क्लास गैरहेकी छिन् । आनाको डान्स क्लासमा गएर गरिएको मज्जाको भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV