फागुन ६ देखि दर्शकमाझ ‘मेरो देश’ (पोस्टर र टिजर)
फिल्म ‘मेरो देश’ आगामी फागुन ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । रिलिज मितिसँगै फिल्मको टिजर र पोस्टर पनि सार्वजनिक गरिएको छ । टिजर यस्तो छ :
ब्रोसीस ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा निर्माण भएको फिल्म ‘मेरो देश’ मा निशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, नीर शाह, ध्रुव कोईराला, पुष्पा पाण्डे, एकराज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगायत कलाकारहरूका अभिनय छ । देव नेपाल निर्देशित फिल्ममा उदय सापकोटा सुरेनको कार्यकारी निर्माताको रुपमा रहेका छन् भने पार्वती मैनाली र प्रभाकर सापकोटा निर्माता रहेको रुपमा रहेका छन् ।









