आशिष भेटवालले निर्देशन गरेको फिल्म ‘हिरो रिटन्र्स’ मा रेखा थापा, सविन र दिल श्रेष्ठको मुख्य भूमिका छ । चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको संयुक्त लगानी रहेको एक्सन फिल्ममा अमित श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् । शिवम अधिकारीको पटकथा एंव संवाद रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ भने छायाँकन मदन कस्यप घिमिरेले गरेका छन् । फिल्मको प्रदर्शन मिति भने तय भैसकेको छैन ।

hero-returns-rekha-sabin

नायक सविन श्रेष्ठले निर्माण गरेको फिल्म ‘हिरो रिटन्र्स’ को शिर्ष अडियो गीत रिलिज गरिएको छ । टंक बुढाथोकीको संगीत तथा शब्द रहेको गीतमा टंक अनि गायिका मनिषा पोखरेलको स्वर रहेको छ । गीत डान्सिङ विटको छ । अडियो सुन्नुस् :

For More videos Log on to Mazzako TV