nikhil-anoop

फिल्म ‘किङ्ग’ को ट्रेलर रिलिज गरिएको छ । सविर श्रेष्ठ निर्देशित यो एक्सन लभ स्टोरी फिल्मको ट्रेलरमा एक्सन स्टार निखिल उप्रेती र ह्याण्सम भिलेन अनुपविक्रम शाहीबिच टकराव छ । पौष २९ गतेदेखि प्रदर्शनमा आउने ‘किङ्ग’ मा को ‘किङ्ग’,  निखिल कि अनुप ? ट्रेलर हेर्नुस् :

ट्रेलरमा निखिल र अनुपसँगै नायिका वेनिशा हमाल, अभिनेत्री रुपा राणा, ‘किङ्ग’ का प्रस्तुतकर्ता जगन श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । संजय लामाको छायाँकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ । फिल्मलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV