महानायक हमाल किन जहिल्यै जवान ?
‘न घाम पश्चिमबाट उदाउँछ, न राजेश हमाल बुढो हुन्छ !’ यो डायलग कुनै फिल्मको होइन । यो त स्वयम राजेश हमालले आफु जवान भएको देखाउन बोल्ने डायलग हो । नेपाली फिल्म क्षेत्रमा महानायकको उपमा पाएका हमाल के कहिल्यै बुढो हुँदैनन् त ?
प्रेमिका मधु भट्टराईसँग विवाह गरेका महानायक हमाल पचास प्लस भैसके । तरपनि उनी आफुलाई जवान महसुश गर्छन् र भन्छन्, ‘राजेश हमाल कहिल्यै बुढो हुँदैन् ।’ आखिर किन बुढो हुँदैनन् त बौद्धिकता बोकेका महानायक हमाल ?
किनकी उनी खानपिनमा विशेष ध्यान दिन्छन् अनि नियमित शरीरिक अभ्यासलाई निरञ्तरता दिन्छन् । जीम जाने, स्वस्थ आहार खाने र सकारात्मक सोच राख्ने महानायक हमालको जवान देखिने तरिका हुन् । त्यसैले उनी भन्छन्, ‘राजेश हमाल कहिल्यै बुढो हुँदैन ।’
For More videos Log on to Mazzako TV