keki-puspal

हरी लम्सालको संगीतमा भुषण खतिवडाको स्वर तथा शितल कादम्विनीको शब्द रहेको ‘हाँसी हाँसी तिमीले’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । विशाल भण्डारीको निर्देशन रहेको भिडियोमा केकी अधिकारी र पुष्पल खड्का फिचरिङ छन् । भिडियो हेर्नुस् :

लक्ष्मी प्रसाद खतिवडा निर्माता रहेको भिडियोलाई अर्जुन तिवारी अनि समुहले खिचेको हो । भिडियो सुन्दर बनेको छ ।

For More videos Log on to Mazzako TV