घुँडा चिरिएको गाउनमा पूजा शर्मा कत्ति हट ?
यस्तो लाग्छ, नायिका पूजा शर्मा र हट पहिरण परिपूरक बन्दैछन् । समुन्द्री तटमा होस् या नेपाली अवार्ड समारोहमा, पूजा आफुलाई हट रुपमा प्रस्तुत गर्न लालयित देखिन्छिन् । हालै सम्पन्न कामना अवार्डमा पनि पूजाले आफुलाई हट रुपमा प्रस्तुत गर्ने प्रयास गरिन् । मंसिरको जाडोमा पूजा उक्त अवार्डमा ‘नी कट्’ गाउनमा पुगेकी थिइन् । सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल शाहसँग जोडी बाँध्न लागेकी पूजालाई घुँडा चिरिएको गाउनमा कत्तिको हट देखियो त ? उत्सब रसाईली खिचेको पूजाका तीन तस्बिरहरुलाई नियाल्नुस् :