निर्माता संघको भावी अध्यक्षले के गर्नुपर्छ ?, निर्माताहरुले यसो भने
यही पुष २ गते चलचित्र निर्माता संघको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा निर्माता आकाश अधिकारीले प्यानल सहित आफुलाई अध्यक्षको उम्मेरद्वारको रुपमा घोषणा गरेका छन् । सम्भवतः निर्माता संघमा निर्माता अधिकारी निर्विरोध निर्वाचन हुनेछन् । निर्विरोध निर्वाचनको लागि गृहकार्य भैरहेको बुझिएको छ । जे होस्, नव निर्वाचित निर्माता संघको अध्यक्षले कुन पक्षलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ला ? हामीले केही निर्माताहरुको भनाइलाई लिएका छौं । भिडियो हेर्नुस् :