करिनाको अगाडी आहा कति राम्री केकी !
नेपाली नायिका केकी अधिकारीले गर्भ अवस्थामा रहेकी बलिउड अभिनेत्री करिना कपुर खानसँग साँच्चिकै फोटो खिचाएकी होइनन् । यो त गत शनिबार सम्पन्न कामना फिल्म अवार्डमा संयोग मात्रै पर्न गएको हो । अवार्ड आयोजना भएको आर्मी अफिसर्स क्लबमा करिनाको फ्लेक्स राखिएको थियो । यही फ्लेक्समा केकीको तस्बिर लिइएको हो । जुन तस्बिरमा केकी निकै राम्री देखिएकी छिन् । उत्सब रसाईलीको क्यामेरामा कैद भएका केकीको तीन मज्जाका तस्बिरहरु हेर्नुस् :