अष्ट्रेलियामा रहेर गीत संगीत सृजनामा लागिपरेका ८ सर्जकहरुको सामुहिक सांगितिक यात्रा ‘उडान’ को पहिलो म्युजिक भिडियो ‘बादल सँगै’ सार्वजनिक भएको छ । ‘उडान’ अ म्युजिकल जर्नी फ्रम अष्ट्रेलियाको यो भिडियो हेर्दा अलि फरक शैलीमा तयार पारेको देखिन्छ ।

pic-for-video

निष्प्रभ सजीको शब्द , हेमन्त राणाको संगीत र सन्जिब पराजुलीको आवाज रहेको यो गीतको म्युजिक भिडियोलाई अस्ट्रेलियामा आयोजना भएको ‘नेपाल फेस्टिवल’ मा सार्वजनिक गरिएको हो ।

भिडियोमा अजय राजबंशी, कैटरीना पापासोलुईस, टोम्मी हेज र सारा कार्टरको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV