हाँस्य व्याङ्ग्य कलाकारको समुहले निर्माण गरेको फिल्म ‘छ एकान छ’, ‘वडा नं ६’ र ‘छक्का पञ्जा’ मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले आफ्नो अभिनय कौशलबाट दर्शकको मन जितेका छन् । दर्शकको मन जितेका माग्नु बुढाले अवार्ड भने एउटा पनि पाएका छैनन् । हालसम्म आयोजिन पाँच वटा अवार्डमा नोमिनेशनमा परी ट्रफी नउचालेपछि निर्माता, लेखक तथा अभिनेता दिपकराज गिरीले जुरीहरुप्रति व्याङग्य गर्दै शनिबार आफ्नो फेसबुकमा स्टटास पोस्ट गरेका छन् । जसलाई हामीले यहाँ साभार गरेका छौं :

dipak-staus

उसो त शनिबार सम्पन्न कामना अवार्डमा फिल्म ‘वडा नं ६’ ले नोमिनेशनबाट एउटा पनि विधामा अवार्ड पाएन् । निर्देशक उज्ज्वल घिमिरेलाई भने जुरी अवार्डबाट सम्मान गरिएको थियो ।

For More videos Log on to Mazzako TV