फिल्म ‘ड्रिम्स’ ले अनमोल केसी र नव नायिका साम्राज्ञीराज्य लक्ष्मीको जोडी जुराएको थियो । युवा स्टार अनमोल खेलेको ‘ड्रिम्स’ बाट साम्राज्ञीले पनि आफ्नो पोल्टामा क्रेडिट पार्न सफल भएकी थिइन् । अभिनयका हिसाबले साम्राज्ञी अब्बल सावित भइन् ।

bhuban-samragi

अनमोलको जोडी साम्राज्ञी शनिबार भने कामना अवार्डमा अनमोलका पिता भुवन केसीसँग फिट देखिइन् । नव निर्देशक र नव नायिकाको अवार्ड ग्रहण गर्न आर्मी अफिर्स क्लबमा सँगै पुगेका उनीहरुले क्यामेरामा पोज पनि सँगसँगै दिए । भुवन साम्राज्ञीसँग पोजपोजमा फोटो खिचाउन पाउँदा मख्ख देखिन्थें भने साम्राज्ञी पनि ‘कन्फिडेन्ट’ देखिन्थिन् ।

samragi-bhuban

एक समयका सुपरस्टार अभिनेता केसीलाई साँच्चै साम्राज्ञीसँग कस्तो देखिएको छ त ? सुन्दरी साम्राज्ञीसँग सदाबहार अभिनेताको जोडी सुहाएकै हो त ?

For More videos Log on to Mazzako TV