rekha-thapa

नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा सोमबार गुल्मी जिल्लाको शान्तिपुरमा चलिरहेको चक्रेश्वर मेलामा सहभागी भइन् । देशकी चर्चित हिरोइनलाई गुल्मीवासीले न्यानो स्वागत गरेका थिए । रेखालाई हेर्न भनी टाढा टाढाबाट बालकादेखि वृद्धवृद्धासम्म उक्त मेलामा आएका थिए । आफुलाई हेर्न आएका दर्शकलाई रेखाले छोटो मन्तव्य दिइ गीत गाएर मनोरञ्जन दिइन् । शान्तिपुरमा रेखा पुग्दा के भयो ? हेर्नुस् यो मज्जाको भिडियो :

उसो त गुल्मी वासीले नेता बनेर देशको सेवा गर्न रेखालाई सुझाव दिए । त्यहाँका नारी वर्गले रेखालाई नेता बन्न भने । रेखाले पनि आफुले पनि समग्र देशको नेतृत्व गर्न चाहेको ईच्छा व्यक्त गरिन् ।

For More videos Log on to Mazzako TV