महानायक किन लडे बेडबाट? (यो मज्जाको भिडियो हेर्नुस्)

महानायक राजेश हमाल खेलप्रेमी पनि रहेछन् भन्ने कुरा शनिबार फिल्म ‘बिजुली मेशिन’ ले आयोजना गरेको फुट्सल प्रतियोगितामा पत्ता लाग्यो । हिउँमा खेल्ने हक्की समेत खेलेका महानायक हमालको मन पर्ने खेल फुटबल हो । दुई पटकको विश्व फुटबल कपको उपाधी त महानायकले समर्थन गरेकै देशले जितेको रहेछ । नेपाली फिल्मका सर्वाधिक चर्चित महानायक राजेश हमालसँग खेल सम्बन्धी गरिएको मज्जाको गफगाफ हेर्नुस् :








