विनोदसँग केकी देखिइन् ‘क्या दामी’ (भिडियो)
मोडलद्वाय केकी अधिकारी र विनोद न्यौपाने फिचरिङ ‘क्या दामी’ बोलको म्युजिक भिडियो रिलिज गरिएको छ । राम सिटौलाको शब्द तथा संगीत रहेको गीतमा पदम आचार्यले स्वर दिएका छन् । उनको यो पहिलो गीत हो । विशाल भण्डारीको निर्देशनमा अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई निसान घिमीरेले सम्पादन गरेका छन् । भिडियो हेर्नुस् :