bijuli-machine-lead-artistsjpg

आउँदो शुक्रबार, मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बिजुली मेशिन’ को नयाँ गीति भिडियो सार्वजनिक गरिएको छ । टोपी ब्यान्डको प्रस्तुती रहेको गीतको भिडियोमा बिजुली मेशिन बनाउँन परेको संघर्षलाई देखाइएको छ । गीतको भिडियो हेर्नुस् :

नविन अवालको लेखन तथा निर्देशन रहेको फिल्म ‘बिजुली मेशिन’ मा महानायक राजेश हमालको केमियो छ भने अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि तामाङ, अशेष लुईंटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV