नायिका उषा पौडेल र नायक सुधांशु जोशीले विवाह गरेका छन् । मंसिर ९ गतेको लगनमा उषा र सुधांशुले अमेरिकाको बाल्टिमोरमा हिन्दू परम्परा अनुसार लगन गाँठो कसेका हुन् ।

usha-sudamshu

उषा र सुधांशुको विवाहमा आफन्त र त्यहाँ रहेका केही फिल्मकर्मीहरु सहभागी थिए । नायिका ऋचा घिमिरे परिवार सहित सहभागी भएकी थिइन् भने झरना थापा दम्पत्ती, अरुणीमा लम्साल, पूजा चन्द,  छोटो समयको प्रेमपछि पारिवारिक सहमतीमा उषा र सुधांशुले विवाह गर्ने निर्णय गरेका थिए । दुवैलाई बैवाहिक जीवनको शुभकामना !

For More videos Log on to Mazzako TV