love-love-love-suraja-swostimadocx

दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ को टिजर रिलिज गरिएको छ । यो लभ स्टोरी फिल्मको टिजरमा फिल्मका मुख्य दुई पात्रहरु स्वस्तिमा खड्का र सुरज पाण्डे प्रस्तुत छन् । डेढ मिनेट लामो टिजरमा सुरजको संवाद र स्वस्तिमाको रियाक्सन फोकस छ । टिजर हेर्नुस् :

निर्देशक खनाल आफ्नै लेखन रहेको फिल्म ‘लभ लभ लभ’ लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा र सुरजसँगै रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा जस्ता अग्रज कलाकारहरुको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV