karma

फिल्म ‘भ्रम’ सार्वजनिक प्रदर्शनको लागि तयार भएको छ । आत्मा र भूत प्रेत सम्बन्धी कथा भन्ने यो फिल्मको ट्रेलर रिलिज गर्दै यही पुष २२ गतेलाई प्रदर्शन मिति समेत तय गरिएको छ । रविन्द्र शाहीको लेखन तथा निर्देशन रहेको फिल्म ‘भ्रम’ को ट्रेलर यस्तो छ :

फिल्म ‘भ्रम’ मा कर्म, खुश्वु खड्का लगायत कलाकारहरुको अभिनय रहेको छ । श्याम लवागुना र सुरेश गमालको संयुक्त निर्माण रहेको फिल्ममा कृष्ण श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ भने द्धन्द्ध निर्देशन कुमार महर्जन गरेका छन् । राधा श्रेष्ठ र श्याम श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन् भने रक्की धासुको छ ।

For More videos Log on to Mazzako TV