नायिका नम्रता श्रेष्ठ फेसनमाण्डू २०१६ मा सहभागी हुन अष्ट्रेलिया पुगेकी छिन् । उक्त शोमा सहभागीता जनाइसकेकी नम्रताले त्यहाँका साथीभाईसँग रमाईलो पनि गरिरहेकी छिन् । के प्रेमी दावा शेर्पा पनि नम्रतासँग अष्ट्रेलियामै छन् ?

namrata-shresthaजे भएपनि नम्रताले सामाजिक सञ्जालमा प्रेमी शेर्पासँगको फोटो पोस्ट गरेकी छैनन् । प्रेमीसँग नभएपनि नम्रताले आफ्नो र साथी सर्कलसँगको फोटो भने फेसबुकमा पोस्ट गरिरहेकी छिन् । उनले पोस्ट गरेका फोटोहरुमध्ये एउटा फोटो भने ‘नोटिसेवल’ छ । समुन्द्री किनारामा खिचिएको एक तस्बिरमा नम्रता खुलेकी छिन् । वन पिस तस्बिरमा उनको क्लिभेज देखिएको छ । जुन तस्बिरलाई लिएर उनका फेसबुक साथीहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन् ।

For More videos Log on to Mazzako TV