बधाई : रेजिना उप्रेतीलाई पुत्री लाभ
नायिका रेजिना उप्रेतीलाई पहिलो सन्तानको रुपमा छोरी लाभ भएको छ । दुई बर्ष ९ महिना अगाडी सुरज पोखरेलसँग बिवाह बन्धनमा बाँधिएकी रेजिनाले आइतबार सवा ७ बजे नर्भिक अस्पतालमा ३.३५ केजीको छोरीलाई जन्म दिएकी हुन् ।
सर्जरी मार्फत छोरीको जन्म गराइएको सुरज पोखरेलले जानकारी दिए । पिता बन्दा निकै नै खुसी भएका उनले भने, ‘आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । हामी यही हप्ता घर लैजान्छौं ।’
For More videos Log on to Mazzako TV