puspal-model

गायिका बिजु पण्डितको आधुनिक गीत ‘छमछम’ को भिडियो सार्वजनिक भएको छ । आरजे केशबको शब्दमा मोहित मुनालको संगीत रहेको गीतको भिडियोलाई श्रीधर पौडेलले निर्देशन गरेका छन् भने गायिक बिजु र पुष्पल खड्का मोडलको रुपमा प्रस्तुत भएका छन् । भिडियो यस्तो छ :

हरी हुमागाँईले छायांकन गरेको भिडियोलाई सुरेन बस्यनले कोरियोग्राफी गरेका हुन् ।

For More videos Log on to Mazzako TV