विश्वकै सबैभन्दा अग्लो स्थानमा पर्ने मनाङ जिल्लामा रहेको तिलिचो तालमा फिल्म ‘ए मेरो हजुर २’ को छायाँकन गरिएको छ । अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको यो फिल्ममा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव नायक सलिनमान बाँनिया मुख्य भूमिकामा प्रस्तुत भएका छन् । अग्लो स्थानमा रहेको तिलिचो तालम साम्राज्ञी र सलिनले रोमान्स गरेका छन् ।

samragi-salinali-miya2

सञ्जय लामाको छायाँकन रहेको फिल्म ‘ए मेरो हजुर २’ को काठमाण्डौं, पोखरा र मनाङमा खिचिएको छ । कविराज गहतराज र रेनशा वान्तवा राईले (शिर्ष गीत) फिल्ममा कोरियोग्राफी गरेका छन् । सुनिल कुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर २’ चैत १८ गतेदेखि प्रदर्शनमा आउनेछ ।

samragi-salinali-miya1

samragi-salinali-miya

For More videos Log on to Mazzako TV