नयाँ म्युजिक भिडियोमा हेर्नुस् ‘मायाका कुरा’
बिनोद केसीको शब्द ,संगीत र स्वर रहेको ‘मायाका कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जहाँ राज केसी र इन्दिरा केसी फिचरिङ छन् । भिडियोमा बैबाहिक बन्धनमा बाँधिएका एक दम्पत्तीको प्रेमालाई देखाउन खोजिएको छ । भिडियो हेर्नुस् :
रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोको निर्देशन , सम्पादन र छायाँकन जिवन रसाईलीले गरेका हुन् । भिडियो अस्ट्रेलियामा खिचिएको हो ।
For More videos Log on to Mazzako TV