sara-karki

ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को दोश्रो श्रृङ्खला ‘दर्पण छायाँ २’ को टिजर रिलिज गरिएको छ । तुलसी घिमिरेकै निर्देशन रहेको यो फिल्मको सार्वजनिक टिजर प्रेम, रिस, रोमान्स र द्धन्द्धात्मक दृश्यले भरिपूर्ण छ । फिल्ममा पुष्पल खड्का, सारा, श्रद्धा र फिरोज लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । साबु गदाल कार्कीले निर्माण गरेको ‘दर्पण छायाँ २’ फागुन २७ गतेदेखि प्रदर्शनमा आउनेछ । टिजर हेर्नुस् :

For More videos Log on to Mazzako TV