dhurmus-suntali

सिन्धुपाल्चोकको गिरान्चौरमा दोश्रो एकिकृत नमुना बस्ती निर्माण गरेपछि कलाकारद्वाय सिताराम कट्टेल ‘धुुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ प्रति आम दर्शक तथा शुभचिन्तकको उनीहरुप्रति थप श्रद्धा बढेको छ । सामाजिक कार्य गर्ने यी दम्पतीलाई नेपाल सरकार सहित विभिन्न संघ संस्थाले सम्मान गर्ने क्रम पनि बढिरहेको छ । यस्तैमा गत साता सिक्किममा सम्पन्न चौधो इनास अवार्डमा धुर्मुस र सुन्तलीलाई सम्मान गरियो । सम्मान पश्चात् मज्जाको कुराकानी गर्ने क्रममा सुन्तली निकै भावुक बनिन् । यो मज्जाको भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV