थाइल्यान्डमा यति हट पूजा (फोटो र भिडियो सहित)
फिल्म ‘प्रेम गीत’ की गीत अर्थात् नायिका पूजा शर्मा यतिबेला घुमघामको लागि थाइल्यान्डमा छिन् । सुदर्शन थापाको निर्देशन तथा निर्माण रहने नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु’ मा नायक पल शाहसँग रोमान्स गर्ने पूजा थाइल्यान्डको घुमघाममा मस्ती गर्दैछिन् । त्यहाँको समुन्द्री किनारामा मस्ती गरेको पूजाको गरम तस्बिहरुले यतिबेला चर्चा पाइरहेको छ । टु पिसमा पूजा निकै सेक्सी देखिएकी छिन् । हामीले यहाँ पूजाको हट तस्बिरलाई लिएर भिडियो पनि तयार गरेका छौं । हेर्नुस् :