अमेरिकामा दुर्घटनामा परेकी रन्जु पाण्डेको सहयोगमा जुट्दै नेपाली
गत अक्टोबार ३१ तारिका अमेरिकाको क्यालिफोर्नियामा सडक दुर्घटनामा परेकी रन्जु पाण्डेको सहयोगको लागि अमेरिकामा बस्ने नेपालीहरु लागिपरेका छन् । नवलपरासी स्थाई घर भएकी रन्जुको दुर्घटनामा परि दुईवटा करंग, एउटा खुट्टा भाचिएको छ भने शरीरभरि चोट लागेको छ ।
गम्भिर चोटका कारण जीवन मृत्युसँग संघर्ष गर्दैै गरेकी रन्जुका दुई बच्चाहरु बाहेक पारिवारिक सदस्य कोही नभएकाले पनि उनको सहयोगको लागि नेपाली समुदाय लागि परेको हो ।
बच्चाहरुको स्याहार गर्दै क्यालिफोर्नियमा संघर्ष गर्दै आएकी रन्जुको यतिबेला स्टयन्डफोर्ड हस्पिटल क्यालिफोर्नियामा उपचार भईरहेको छ । मिलनसार स्वभावकी रन्जुको उपचारमा सहयोग गरिदिन अमेरिकामा रहेका नेपाली समुदाय र संघसंस्थाहलाई अपिल पनि गरिएको छ ।
For Financial Support, there are several ways to give donations to her & her kids.
1. Please Issue the check her name & mail to her address directly.
Ranjana Panday
239 36th Ave
San Mateo, CA 94403
2. You can send the donations directly to her US Bank Account through Phone (Ranjana’s Phone # (650) 518-3773) or email ranju_panday@yahoo.com
3. If you would like to deposit or transfer money to her bank account we will provide you her bank account information via text or messenger. You can contact Narayan Pokharel (650-743-7257) or
Deepak Gautam (862-4856-817) for Bank Details.
4. You can also donate through gofund.com
https://www.gofundme.com/ranjanas-emergencymedical-fund
https://www.gofundme.com/ranjana-pandey-helping-fund
For More videos Log on to Mazzako TV