छठी मातासँग रेखाले के मागिन् ? (हेर्नुस् मज्जाको भिडियो)
विगत एक दशकदेखि छठमा व्रत बसेर पूजाआजा गर्दै आएकी नायिका रेखा थापाले यस वर्षपनि ब्रत बसेर छठी माताको पूजाआजा गरेकी छिन् । सदाझैं रेखाले पशुपतिस्थित गौरीघाटमा गएर पूजाआजा गरिन् । हामीले रेखा र उनका जेठा दाजुसँग छठ र बिहेको विषयमा मज्जाको कुराकानी गरेका छौं । गौरीघाटमा गरिएको मज्जाको कुराकानीको भिडियो हेर्नुस् :