keki-puspal

बेलायत बस्दै आइरहेका योगेश महतले ‘हाँसी हाँसी’ बोलको गीति भिडियो निर्माण गरेका छन् । मिलन अमात्यसँगै योगेश स्वयमको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र पुष्पल खड्का फिचरिङ छन् । शिखर सन्तोषको संगीत रहेको गीतमा मनोज लामिछानेको शब्द रहेको छ । अर्जुन तिवारीको छायाँकन र निकेश खड्काको निर्देशनमा भिडियो यस्तो बनेको छ । हेर्नुस् :

For More videos Log on to Mazzako TV