पाँच तस्बिरमा हेर्नुस् दयाहाङ राईको पारिवारिक घुमफिर
पूर्वाञ्चल नाटय यात्रापछि अभिनेता दयाहाङ राई केही दिन घुमफिरमा निस्किए । दया श्रीमती र छोरा सहित बेलबारिको बेतना सिमसार, इटहरीको तालतलैया र गोकुलम अनी ईलामको कन्याम र फिक्कल घुमे । यी रमणीय स्थल घुम्दाका तस्बिरहरुलाई उनले फेसबुकमा पोस्ट पनि गरेका छन् । अहिलेका व्यस्त र चर्चित अभिनेताका घुमफिरको तस्बिरहरुलाई हामीले फेसबुक मार्फत साभार गर्दै यहाँ प्रस्तुत गरेका छौं ।
For More videos Log on to Mazzako TV