आज लक्ष्मी पूजा । झिलिमिली बत्ती र देउसी भैलोले गाउँ तथा शहर गुञ्जिरहेको छ । यही गुञ्जायमान वातावरणमा नेपालीहरु आ-आफ्नो घरमा पूजा आरधान गर्दै लक्ष्मीलाई भित्राउँदैछन् । हामीले यहाँ केही नेपाली सेलिब्रेटीको लक्ष्मी पूजा र रंगोलीको तस्बिरमा प्रस्तुत गरेका छौं ।

rekha-thapa

आमा र दाजुसँग लक्ष्मी पूजा गर्दै रेखा थापा ।

karishma-manandhar

गोेदावरी घरमा रंगोली बनाउँदै करिश्मा मानन्धर ।

priyanka-karki

रंगोली बनाउँदै प्रियंका कार्की ।

haribamsha-aacharya

पत्नी र छोराको साथमा लक्ष्मी पूजा गर्दै हरिवंश आचार्य ।

pooja-sharma

लक्ष्मी पूजा गर्दै पूजा शर्मा ।

neeta-dhungana

रंगोलीमा फोटो खिच्दै नीता ढुंगाना ।

anu-shah

रंगोलीमा सेल्फी लिंदै अनु शाह ।

rajni-kc

आमासँग लक्ष्मी पूजा गर्दै रजनी केसी ।

For More videos Log on to Mazzako TV