तीन तस्बिरमा हेर्नुस् ‘जात्रा’ का पती र पत्नीलाई
कलाकार विपिन कार्की र नायिका बर्षा राउत फिल्म ‘जात्रा’ मा पती र पत्नीको भूमिकामा प्रस्तुत भएका छन् । प्रदीप भट्टराईको निर्देशन र रविन्द्र सिंह बाँनियाको निर्माण रहेको फिल्ममा उनीहरुले केही रोमान्टिक दृश्य पनि दिएका छन् । फिल्ममा जस्तै मज्जाको टिभीसँगको कुराकानीमा पनि विपिन र बर्षा रोमान्टिक रुपमा प्रस्तुत भएका छन्, जुन भिडियो केही दिनमा अपलोड गर्नेछौं । अहिलेलाई भने विपिन र बर्षाको तीन रोमान्टि तस्बिरहरु हेर्नुस् । तस्बिरहरु : उद्धव रसाईली











