विमलेशको विश्वास ‘जंग बहादुरको कोट चल्छ’
एक समय म्युजिक भिडियोमा जमेका मोडल विमलेश अधिकारी अभिनित फिल्म ‘जंग बहादुरको कोट’ यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनको अवसर पारेर विमलेश अमेरिकाबाट नेपाल आएका छन् । डेव्यु फिल्म ‘तुलसी’ प्रदर्शन नभएतापनि उनले अभिनय गरेको फिल्म ‘ब्रेकफेल’ भने प्रदर्शनमा आइसकेको छ । तर उक्त फिल्मले राम्रो व्यापार गर्न भने सकेन । फिल्म ‘जंगबहादुरको कोट’ भने चल्ने विमलेशको विश्वास छ । विमलेशसँग गरिएको मज्जाका गफ हेर्नुस् :
अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्म ‘जंगबहादुरको कोट’ सुटिङ गर्दा निकै नै मज्जा भएको विमलेश बताउँछन् । पर्दामा रोमान्टिक दृश्य दिएका विमलेश भन्छन्, ‘किस गर्दा मज्जा आयो ।’
For More videos Log on to Mazzako TV