benisha-hamal-ashisma-nakarmi

नायिका वेनिशा हमाल स्क्रिप्ट राईटर पनि हुन् । उनको स्क्रिप्टमा फिल्म बन्ने भनेर घोषणा समेत भएको थियो । तर विविध कारणवश घोषणा भएको उक्त आफ्नो स्क्रिप्टमा फिल्म निर्माण हुन नसकेको वेनिशाले बताइन् । जे होस् उनले स्क्रिप्ट लेखनलाई भने रोकेकी छैनन् । आफु अहिले पनि स्क्रिप्ट लेखनमा व्यस्त रहेको बताउँदै अर्की नायिका अशिष्मा नकर्मीलाई आफ्नो स्क्रिप्टमा अटाउने वेनिशाले बताइन् । वेनिशा र अशिष्मासँग गरिएको मज्जाको गफ हेर्नुस् :

For More videos Log on to Mazzako TV