फिल्म ‘क्लासिक’ नवौं नेफ्टा अवार्डको सर्वाधिक विधामा मनोनित भएको छ । फिल्म, अभिनेता, अभिनेत्री लगायत १८ विधामा दिनेश राउत निर्देशित फिल्मले वर्चस्व जमायो ।

nefta

‘क्लासिक’ लाई अर्को रोमान्टिक फिल्म ‘प्रेम गीत’ ले टक्कर दिएको छ । १७ विधामा मनोनित ‘प्रेम गीत’ पनि महत्वपूर्ण विधामा छानिएको छ । यस्तै दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद’ निर्देशक र फिल्म सहित ९ विधामा मनोनित भएको छ । तीन पपुलर विधा सहित कूल ३१ विधामा ९ औं नेफ्टाको मनोनयन सार्वजनिक गरिएको हो । पुस ८ गते युएईको दुबईमा अवार्डको आयोजना हुँदैछ । भरत शाक्य संयोजकत्वको पाँच सदस्यीय जुरी टीमले वर्ष ०७२ सालमा प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट पाँचको मनोनयन तयार गरेको हो । ९ औं नेफ्टा अवार्डको मनोनयन यस प्रकार छ :

उत्कृष्ट कथा
१) क्लासिक : छेतेन गुरुङ
२) जन्मभूमि : मोहन निरौला
३) कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) पशुपति प्रसाद : दीपेन्द्र के. खनाल
५) वडा नम्बर ६ : दीपकराज गिरी

उत्कृष्ट पटकथा
१) क्लासिक : छेतेन गुरुङ
२) फन्को : सुवर्ण थापा
३) कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) वडा नम्बर ६ : अभिमन्यू निरवी
५) पशुपति प्रसाद : खगेन्द्र लामिछाने

उत्कृष्ट संवाद
१) क्लासिक : छेतेन गुरुङ
२) ड्रीम्स : सामिप्यराज तिमल्सिना
३) कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) पशुपति प्रसाद : खगेन्द्र लामिछाने
५) वडा नम्बर ६ : दीपकराज गिरी

उत्कृष्ट श्रृंगार, केश विन्यास
१) क्लासिक : अशोक रोक्का÷प्रीति
२) चलेछ बतास सुस्तरी : संगीता लामा
३) ड्रीम्स : निमा लामा र शोभा श्रेष्ठ
४) फूलैफूलको मौसम तिमीलाई : नन्दा अधिकारी
५) को आफ्नो : दीपु पौडेल
उत्कृष्ट कस्ट्युम डिजाइनर
१) क्लासिक : आशिष पौडेल
२) ड्रीम्स : बिना घले
३) होस्टेल रिटन्र्स : सुजन परियार
४) कबड्डी कबड्डी : निलिमा तामाङ
५) प्रेमगीत : युबी थापा, योगिता पुन

उत्कृष्ट ध्वनी मिश्रण
१) क्लासिक : अमित श्रेष्ठ
२) धौली : उत्तम न्यौपाने
३) कबड्डी कबड्डी : उत्तम न्यौपाने
४) प्रेमगीत : मुकेश श्रेष्ठ
५) वडा नम्बर ६ : सुनयमान श्रेष्ठ

उत्कृष्ट कला निर्देशक
१) क्लासिक : राजु पेन्टर÷विकास तमखु
२) फूलैफूलको मौसम तिमीलाई : पासाङ टी शेर्पा
३) नाइँ नभन्नू ल ४ : विकासराज आचार्य
४) प्रेमगीत : मेनुका राई
५) वडा नम्बर ६ : पासाङ टी शेर्पा

उत्कृष्ट द्धन्द्ध निर्देशक
१) भैरव  : हिमाल केसी
२) फूलैफूलको मौसम तिमीलाई : एनबी महर्जन
३) होस्टेल रिटन्र्स : अष्ट महर्जन
४) कबड्डी कबड्डी : कुमार महर्जन
५) लुटेरा : हिमाल केसी

उत्कृष्ट पाश्र्वध्वनी
१) क्लासिक : शैलेन्द्र श्रेष्ठ, रोहित शाक्य
२) फन्को : सुजिल कर्माचार्य
३) होस्टेल रिटन्र्स : शैलेश श्रेष्ठ
४) पशुपति प्रसाद : जेसन कुँवर
५) वडा नम्बर ६ : एलिस कार्की

उत्कृष्ट हाँस्य अभिनेता
१) अधकट्टी : विल्सनविक्रम राई
२) होस्टेल रिटन्र्स : सुशिल सिटौला
३) कबड्डी कबड्डी : विजय बराल
४) वडा नम्बर ६ : सीताराम कट्टेल
५) वडा नम्बर ६ : केदार घिमिरे

उत्कृष्ट खल नायक
१) भैरव : मुरलीधर
२) फन्को : अनुप बराल
३) होस्टेल रिटन्र्स : सुदाम सिके
४) कबड्डी कबड्डी : शिशिर बाङ्देल
५) पशुपति प्रसाद : बिपिन कार्की

उत्कृष्ट सह–अभिनेता
१) लभ सब : सलोन बस्नेत
२) नागरिक : पुष्प आचार्य
३) पशुपति प्रसाद : प्रकाश घिमिरे
४) रेशम फिलिली : कामेश्वर चौरासिया
५) वडा नम्बर ६ : जितु नेपाल

उत्कृष्ट सह अभिनेत्री
१) अधकट्टी : अशिष्मा नकर्मी
२) होस्टेल रिटन्र्स : स्वस्तिमा खड्का
३) जन्मभूमि : निस्मा घिमिरे
४) प्रेमगीत : लक्ष्मी घिमिरे
५) वडा नम्बर ६ : दीपाश्री निरौला

उत्कृष्ट नव नायक
१) अधकट्टी : प्रदीप बाँस्तोला
२) चकलेट : आयुष्मान घिमिरे
३) फूलैफूलको मौसम तिमीलाई : आमेष भण्डारी
४) होस्टेल रिटन्र्स : सुशिल श्रेष्ठ
५) नाइँ नभन्नू ल ४ : पौल शाह

उत्कृष्ट नव नायिका
१) ड्रीम्स : साम्राज्ञी राज्यलक्ष्मी शाह
२) होस्टेल रिटन्र्स : शशी श्रेष्ठ
३) जन्मभूमि : जेबिका कार्की
४) नाइँ नभन्नू ल ४ : आँचल शर्मा
५) नाइँ नभन्नू ल ४ : वर्षा राउत

उत्कृष्ट गीतकार
१) क्लासिक : कृष्णहरि बराल (प्रकृति…)
२) ड्रीम्स : रोहित विशेष (तिमी सामु….)
३) नाइँ नभन्नू ल ४ : कृष्णहरि बराल (मलाई माग्ने बनायौं…)
४) प्रेमगीत : कृष्णहरि बराल (म त अलपत्रै पर्छु….)
५) प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु…)

उत्कृष्ट संगीतकार
१) क्लासिक : ताराप्रकाश लिम्बु (हारेँ हारेँ…)
२) फूलफूलको मौसम तिमीलाई : सुरेश अधिकारी (शीर्षगीत)
३) नाइँ नभन्नू ल ४ : बसन्त सापकोटा (मलाई माग्ने बनायौ…)
४) प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु….)
५) रेशम फिलिली : कालिप्रसाद बाँस्कोटा (त्यो पारि डाँडामा…)

उत्कृष्ट गायक
१) क्लासिक : युवराज चौलागाइँ (हारेँ हारेँ…)
२) क्लासिक : कोसिस क्षेत्री (सुनौलो…)
३) फूलैफूलको मौसम तिमीलाई : राजेशपायल राई (शीर्षगीत)
४) प्रेमगीत : स्वरुपराज आचार्य (म त अलपत्रै पर्छु…)
५) प्रेमगीत : सुगम पोखरेल (म यस्तो गीत गाउँछु…)

उत्कृष्ट गायिका
१) क्लासिक : मेलिना राई (सुनौलो…)
२) लुटेरा : शशी रावल (ब्लास्ट हुनेवाला छ…)
३) नाइँ नभन्नू ल ४ : इन्दिरा जोशी (मलाई माग्ने बनायौ…)
४) प्रेमगीत : अञ्जु पन्त (म यस्तो गीत गाउँछु…)
५) रेशम फिलिली : सोमिया बराइली (त्यो पारि डाँडामा…)

उत्कृष्ट संगीत संयोजन
१) अधकट्टी : महाराज थापा (तिम्रो फिगर…)
२) क्लासिक : राजन इशान (हारेँ हारेँ…)
३) ड्रीम्स : अल्मोडा राना उप्रेती (तिमी सामु…)
४) प्रेमगीत : गोपाल रसाइली (म यस्तो गीत गाउँछु..)
५) वडा नम्बर ६ : राजन इशान (सुर्के थैली…)

उत्कृष्ट नृत्य निर्देशक
१) ड्रीम्स : कविराज गहतराज (तिमी सामु…)
२) फूलैफूलको मौसम तिमीलाई : रामजी लामिछाने (शीर्ष गीत)
३) नागरिक : मनोज लामा (सुर छोडेर..)
४) प्रेमगीत : रेनशा बान्तवा राई (म यस्तो गीत गाउँछु…)
५) वडा नम्बर ६ : शंकर विसी (सुर्के थैली..)

उत्कृष्ट छायांकार
१) फूलैफूलको मौसम तिमीलाई : मानकृष्ण महर्जन
२) कबड्डी कबड्डी : शैलेन्द्र डी कार्की
३) नाइँ नभन्नू ल ४ : पुरुषोत्तम प्रधान
४) प्रेमगीत : राजेश श्रेष्ठ
५) वडा नम्बर ६ : दीपक बज्राचार्य

उत्कृष्ट सम्पादक
१) ड्रीम्स : मिलन श्रेष्ठ, बनिश शाह
२) फन्को : बिपिन मल्ल
३) कबड्डी कबड्डी : निमेष श्रेष्ठ
४) प्रेमगीत : सुरेन्द्र पौडेल
५) वडा नम्बर ६ : गौतमराज खड्का

उत्कृष्ट नायक
१) क्लासिक : आर्यन सिग्देल
२) फन्को : सौगात मल्ल
३) होस्टेल रिटन्र्स : नाजिर हुसेन
४) कबड्डी कबड्डी : दयाहाङ राई
५) पशुपति प्रसाद : खगेन्द्र लामिछाने

उत्कृष्ट नायिका
१) क्लासिक : नम्रता श्रेष्ठ
२) फन्को  : केकी अधिकारी
३) को आफ्नो : ऋचा शर्मा
४) प्रेमगीत  : पूजा शर्मा
५) रेशम फिलिली : मेनुका प्रधान

उत्कृष्ट निर्देशक
१) क्लासिक : दिनेश राउत
२) कबड्डी कबड्डी : रामबाबु गुरुङ
३) प्रेमगीत : सुदर्शन थापा
४) पशुपति प्रसाद : दीपेन्द्र के. खनाल
५) वडा नम्बर ६ : उज्वल घिमिरे

उत्कृष्ट जनजाति चलचित्र
१) कृष्ण गौतमी : गुण फिल्मस
२) म्लाङ पवँन्दार (कालो अरिंगाल) : थोकर फिल्मस
३) परिणाम भूलको : नाट्येश्वरी फिल्मस
४) पाते २ : रोदी डिजिटल
५) तिमी नभए : हंग्री आइ फिल्मस

उत्कृष्ट चलचित्र
१) क्लासिक : आर्यन सिग्देल इन्टरटेनमेन्ट, सुवास इन्टरटेनमेन्ट
२) कबड्डी कबड्डी : सिनेमा आर्ट
३) प्रेमगीत : आशुसेन फिल्मस प्रालि
४) पशुपति प्रसाद : टुकी आर्ट्स
५) वडा नम्बर ६ : आमा सरस्वती गीतादेवी फिल्मस

पपुलर चलचित्र
१) ड्रीम्स
२) नाइँ नभन्नू ल ४
३) प्रेमगीत
४) पशुपति प्रसाद
५) कबड्डी कबड्डी

पपुलर नायक
१) अनमोल केसी, ड्रीम्स
२) प्रदीप खड्का, प्रेमगीत
३) दयाहाङ राई, कबड्डी कबड्डी
४) आर्यन सिग्देल, क्लासिक
५) निखिल उप्रेती, भैरव

पपुलर नायिका
१) साम्राज्ञी राज्यलक्ष्मी शाह, ड्रीम्स
२) पूजा शर्मा, प्रेमगीत
३) नम्रता श्रेष्ठ, क्लासिक
४) प्रियंका कार्की, वडा नम्बर ६
५) केकी अधिकारी (फन्को)

For More videos Log on to Mazzako TV