the-winner

यही कात्तिक १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘द् विनर’ को डिस्को सङ्ग रिलिज भएको छ । अमित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा ईन्दिरा जोशी र उत्तमजंग लिम्बुको स्वर रहेको छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । मलिना जोशी र महेशमान श्रेष्ठ फिचरिङ गीतको भिडियो हेर्नुुस् :

हिक्मत श्रेष्ठ निर्देशित फिल्म ‘द विनर’ ग्याङस्टार फिल्म हो । रितेश राणा र सुशित पन्त निर्माता रहेको फिल्ममा अन्य सह निर्माताहरु पनि रहेका छन् । अष्ट्रेलिया, दुबई र नेपालमा छायाँकन गरिएको फिल्म ‘द विनर’ लाई दर्शकले रुचाउने फिल्म निर्माण पक्षको विश्वास छ । वितरक गोपाल कायस्थ, नायक महेशमान श्रेष्ठ, कलाकार राजकुमार पन्तसँग गरिएको मज्जाको गफगाफ पनि हेर्नुस् :

For More videos Log on to Mazzako TV