सञ्चारकर्मी समिर बलामीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘द फेमस’ आउँदो कात्तिक १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘लभ स्टोरी’ कथा भन्ने फिल्ममा प्रमोद खड्का, सविना कार्की, सुरविजैन विष्ट, सोनिया जिआर, सुमन थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । प्रदर्शनको छेको पारेर ‘द फेमस’ को छायाँकनका तस्बिरहरु सार्वजनिक गरिएको हो जहाँ प्रेम, रोमान्स, बिहे अनि बिछोडलाई देख्न सकिन्छ । यिनै तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौ :

the-famous1

the-famous2

the-famous4

the-famous3

the-famous

For More videos Log on to Mazzako TV