महनायक राजेश हमाल र नायिका तथा निर्मात्री श्वेता खड्काले यस वर्षको दशैंको टिका टिकाको दिनमा लगाउन पाएनन् । टिकाको दिनमा उनीहरुको निधार खाली नै रह्यो । किन त ?

rajesh-hamal-status

टिकाकै दिन आफ्नी स्व.आमाको श्राद्ध पर्न आएकाले आफुले टिका नलगाएको महानायक हमालले बताएका छन् । स्व.आमाको तस्बिर राख्दै उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘मेरो आमा टिकाको दिन बितेकाले मेरो टिकाको दिन भोलिदेखि !’

shetwa-khadka

यस्तै दुई वर्षपछि श्वेता दशैंको टिका थाप्न माइती घर पनौती पुगेकी थिइन् । तर उनले यो वर्ष पनि टिकाको दिन टिका थाप्न पाइनन् । किन त ? ‘लेडिज प्रोब्लम्’ श्वेताले भनिन् । पूर्णिमासम्म भने आफुले टिका लगाउने श्वेताले बताइन् ।

For More videos Log on to Mazzako TV