music-video-model

नेपाली साँगीतिक फाँटमा फेरी अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘निरुपन’ एल्बमभित्र समावेश ‘सरकार’ बोलको गीति भिडियो सार्वजनिक भएको हो । रिकेश गुरुङको संगीत रहेको भिडियोलाई रुपक खरेलले निर्देशन गरेका हुन् । भिडियो यस्तो छ :

आधुनिक पप प्याट्रनको गीतमा पुष्पन प्रधान र सुमना गुरुङको स्वर छ । शब्द पुष्पन स्वयमकै हो । राजिव सुमारको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा रंग संयोजन मेकबहादुर थापाले गरेका हुन् भने छायाँकन माधव पाण्डेको छ ।

For More videos Log on to Mazzako TV