aakanchya-bashyal

आकाँक्षा बस्यालको स्वरमा ‘म पग्लन्छु’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । ‘साकार २’ मा समावेस सार्वजनिक गीतमा दिनेस अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ । सागर राजले निर्देशन गरेको भिडियो हेर्नुस् :

भिडियोमा सन्दिप शाही, ज्योत्सना योगी, प्रिया रानी लामा रचिता क्षेत्री लगायतको अभिनय छ । अनिल के मानन्धरको छायांकन रहेको भिभिडयोमा बिक्रम सुनारको नृत्य र विकास ज्ञावालीको कलर र सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV