himal-sagar-keki-adhikari

युवा पुस्ताका चर्चित गायक हिमाल सागरको नयाँ गीत सार्वजनिक भएको छ । डा.भोला रिजालको शब्दमा हिमाल स्वयमको स्वर तथा संगीत रहेको ‘माया कहिले मुस्कुराउने’ बोलको गीति भिडियो पनि तयार भएको छ । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा हिमाल अनि नायिका केकी अधिकारीको जोडीलाई देख्न सकिन्छ । भिडियो यस्तो बनेको छ :

For More videos Log on to Mazzako TV