laltin-audio

चैत १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘लाल्टिन’ को अडियो जुकबक्स रिलिज गरिएको छ । शिर्ष सहित पाँच गीत समावेश अडियोमा भिन्न भिन्न प्याट्रनका गीतहरु समावेश छन् । जसमध्ये ‘चमेली’ बोलका बार सङ्गले बजार तताउँन सक्छ । किरण माइकलको संगीत तथा शब्द रहेको यो गीतमा आस्था राउतको विन्दास स्वर छ । ‘हिव्स्की’ बोलको गीत पनि युवा पुस्ता माझ प्रिय बन्न सक्छ । ‘लाल्टिन’ को अडियो सुन्नुस् :

भानु प्रतापको प्रस्तुती रहेको फिल्म ‘लाल्टिन’ मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए.गुरुङ, मेलिना मानन्धर, राज कट्वाल लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV