jiwan-luitel-sanjita-luitel-in-radha5

तिहारमा रिलिज हुने फिल्म ‘राधा’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘फूल सारा बेकार छन् जुन तारा बेकार छन्…’ बोलको गीत डा.कृष्णहरी बरालको रचना हो भने संगीत बसन्त सापकोटाले भरेका छन् । स्वर राजेश पायल राईले दिएका छन् । भिडियो यस्तो छ :

संचिता लुईंटेल र जिवन लुईंटेल फिचरि भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने सिनेमाटोग्राफी मान कृष्ण महर्जनको छ । ‘राधा’ लाई योगेश भट्टराईले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV