tara-laksam

नेपाली तारा सिजन २ को फस्ट रनरअप तारा लक्समको नयाँ गीत सार्वजनिक भएको छ । लोक पप भर्सनको ‘साह्रै राम्रो छु कि कसो’ बोलको गीति भिडियो समेत तयार भएको छ । दिपेन याकतुम्वाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नरमन राई र पुनम क्षेत्री फिचरिङ छन् । गम्भिर विष्टले निर्देशन गरेको भिडियो हेर्नुस् :

 

For More videos Log on to Mazzako TV