nisa-sunar-in-bikini

गायिका निशा सुनार हट रुपमा प्रस्तुत भएको भिडियो रिलिज भएको छ । पती शंकर विसीले निर्देशन गरेको ‘टोल टोलमा हल्ला चल्यो’ बोलको गीति भिडियोमा निशाले स्विम कस्टुम समेत लगाएकी छिन् । आफ्नै भतिज रेजर मेल मोडलको रुपमा प्रस्तुत भएको निशाको हट भिडियो यस्तो छ :

अर्जुन कुशलको शब्द तथा संगीत रहेको गीतमा निशा आफैले स्वर दिएकी छिन् भने सुदिप बरालले भिडियोलाई आकर्षक रुपमा खिचेका छन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो निकै नै आकर्षक देखिन्छ । एक महिने छुट्टिमा नेपाल आएकी निशा यसै साता अमेरिका फर्किंदैछिन् । उनले तीज गीतको भिडियो समेत निकालेकी थिइन् । यसरी खिचिएको थियो निशाको हट भिडियो :

For More videos Log on to Mazzako TV