kamalman

कमलमान सिंहको शब्द तथा स्वरमा नयाँ गीत आएको छ । ‘गहिरो तालको को…’ को बोलको गीतमा कमलमानलाई स्मिता घिमिरेले स्वरमा साथ दिएकी छिन् । अमृत सुनुवारको छायाँकन रहेको गीतको भिडियोलाई माधव बेलवासेले सम्पादन गरेका हुन् । मोहनराज अधिकारीको निर्देशन रहेको भिडियोमा ओमु लिम्बुले कोरियोग्राफी गरेका छन् । भिडियो यस्तो छ :

For More videos Log on to Mazzako TV