bikash-lamichhane-sapana-lamichhane

संचारकर्मी सचित खड्काले निर्देशन गरेको ‘नदेखु जुन’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । भिडीयोमा विकास लामीछाने र सपना लामिछाने फिचरिङ छन् । दुर्घटनामा प्रेमीका घुमाउनु पर्दाको पिडालाई देखाइएको भिडीयोलाई धुलिखेल आसपासका स्थानमा छायाँकन गरिएको छ । भिडियो हेर्नुस् :

उपेन्द्र न्यौपानेको शब्द संगीत रहेको गीतमा श्रीकृष्ण श्रेष्ठले स्वर दिएका छन् । सिल्भर साइनले बजारमा ल्याएको भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा रविन्द्र खड्काको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV