deepa-nisaगायिका निशा सुनारको तीज गीतको भिडियो सार्वजनिक भएको छ । ‘नेपाली केटो, नेपालको छोरो’ बोलको गीतको भिडियोमा निशा स्वयम् र अभिनेत्री दीपाश्री निरौलालले ठुम्का लगाएका छन् । भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् भने गीतको शब्द सञ्चारकर्मी डिबी खड्काले लेखेका हुन् । संगीत बिनोद बाजुरालीको छ । राजेश घिमिरेको छयाँकन रहेको भिडियोलाई बिनोद बाजुुुरालीको संगीत रहेको नविण घर्तीले सम्पादन गरेका हुन् । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV