हेर्नुस् यी युवाहरुको मस्ती (भिडियो)
युवा पुस्ताको मोज, मस्ती र मज्जालाई लिएर एउटा नयाँ म्युजिक भिडियो निर्माण गरिएको छ । अञ्जान डाल्लाकोटी र सचित केसीको स्वर रहेको गीतमा विशेष पाण्डेले स्वर दिएका छन् । भिडियाको निर्देशन र सम्पादन पनि उनैले गरेका हुन् । शब्द पनि विशेषकै हो । भिडियो हेर्नुस् :